‘साइलेन्स अफ द समिट’ सार्वजनिक
काठमाडौँ, १७ जेठ । नेपालको साहसिक पर्यटन (पर्वतारोहण) बारे पुस्तकका माध्यमबाट विश्वभर प्रचार गर्दै आएकी चिनियाँ आरोही वाङ जिङको दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ सार्वजनिक भएको छ । सर्वोच्च शिखर सगरमाथाको तीनपटक सफल आरोहण गरेकी लेखक वाङले आफ्नो पछिल्लो पुस्तकमा सगरमाथासहित सात महादेशका अग्ला हिमालको अवस्था र आरोहण भोगाइबारे उजागर गरेका छन । त्यस्तै […]
२०७३ जेष्ठ १७ गते, सोमबार