‘चिनिया विशेषतासहितको समाजवाद’ सेमिनारको सम्झना – हस्तबहादुर केसी

२०१५ जुलाई १४ र १५ (२०७२ असार २९ र ३०) गते चीनको राजधानी बेइजिङ स्थित चिनीया कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागको सभाकक्षमा ‘चिनीयाँ विशेषतासहितको समाजवाद’ नामक सेमिनार सम्पन्न भयो । यस सेमिनारको आयोजना चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभाग क्ष्म्ऋएऋ ले गरेको थियो । त्यस सेमीनारमा भाग लिनका लागि चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रणा र तत्कालीन हाम्रो पार्टी […]
२०७२ पुष २१ गते, मंगलवार