सानुको ‘ लभ इन ह्योल्मो ‘ बजारमा

२०७३ बैशाख ८ गते, बुधबार

काठमाडौं । सिन्धुपाल्चोक इचोक १ नालुङ्खर्कमा २०३० सालमा जन्मिएका नव गायक तथा कलाकार सानू ह्योल्मोले हालै मात्र पहिलो एल्बम लभ इन ह्योल्मो
बजारमा ल्याएका छ्न।श्री म्युजिक प्रा लि बाट उत्पादित यस एल्बममा जम्मा पाँच वटा गित रहेका छ्न । उनका गित हेलम्बु सेरोफेरोमा गाइने सेलो भाखामा छ्न । सानै देखि गायन तथा अभिनय क्षेत्रमा रुचि भएका सानुले “जन्जिर”द ब्लाक डायरी””टिचर” “धर्मबिर”लगायत अन्य धेरै चलचित्रमा अभिनय गरिसकेका छ्न।उनी भारातमा भएको singing star of india मा छैठौ बनिसकेका छ्न।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनक्रान्ति

२०८३ श्रावण २१ गते, बिहीबार