अचेल – नेत्रबहादुर कुँवर ‘अशोक’
फूटबल खेलेर तर्साइएको मेरो जिन्दगीको रङ्गशालालाई अचेल विदु्रप बनाइएको छ खेलाडीका बुटका गोटीहरूद्वारा । आइया ! निकालेर ऐजन शब्दहरू निस्प्राण बन्दै छु ठोकिएको छ किला ठ्वाकठ्वाक हिजो भर्खरैको कुरा हो खाली पारिएको थियो कबड हल अब यहाँ दाइँ गर्ने अरे । तारेर स्निग्ध सयपत्री फूलको थुँगालाई युगले चपाएको छ यतिखेर एउटा स्वादिष्ट परिकार बनाएर अचेल […]
२०७२ चैत्र ६ गते, शनिबार