आइज राँके आईजा – उमेश राई
आईज राँके आइजा यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा आईज राँके आईज आइज राँके आइजा देश भयो पिण्ड रोगी नेता हुँदा भ्रष्टाचारी छ्याप्प आइ ट्याप्प लैजा यसो उधो गंगातारी आइज राँके आइज भ्रष्टाचारी लैजा……. ढ्याक्क आई बैमानिको […]
२०७३ श्रावण १ गते, शनिबार