नेपाली नायकले बनाए हिन्दी भाषाको लघु चलचित्र

काठमाडौ, ३१ बैशाख । लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषामा लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । हिन्दी भाषामा तयार चलचित्रको बिषयमा लामिछानेले कला र प्रतिभाको कुनै सिमित भाषा नहुने भन्दै जुनभाषामा आएपनि […]
२०७३ बैशाख ३१ गते, शुक्रबार