प्रलेसंको दसौँ राष्ट्रिय सम्मेलन सुरू
काठमाडौँ, २६ चैत । प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा सुरू भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सङ्घका अध्यक्ष डा अमर गिरीका अनुसार सम्मेलनमा देशभरबाट करिव १५० प्रतिनिधि सहभागी हुनेछन् । विसं २००९ सालमा स्थापना भएको सो संस्था सबै […]
२०७२ चैत्र २६ गते, शुक्रबार