कला तथा साहित्य

किराँती कथानक एल्मब ‘बलिहाङ’को विमोचन

काठमाडौं । गीतकार डिके राईको किराँती कथानक गीति संग्रह ‘बलिहाङ’ विमोचन भएको छ । शनिबार राजधानीको अनानगरस्थित संवाद डबलीमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतीथि एवं किरात साँस्कृति सघंकी अध्यक्ष यसोधा राईले विमोचन गरेकी हुन् । किरात समूदायको कला–साहित्य तथा सँस्कृति समेटिएको उक्त गीति एल्बम ‘बलिहाङ’ले भारतमा मिलाइएको सिक्किम समूदायलाई एक ठाउँमा ल्याउने प्रयास […]

२०७२ मंसिर १३ गते, आईतवार

सहिदहरुको फोटो बोलिरहेको छ मेरो हृदयको एल्बममा – धनिराम सिमखाडा

यौरालिटार चितवन रविनलाई भेटेको ठाउँ रोल्पाको जलजला लेकमा योद्धा र बहुविरलाई भेटेको भूगोल प्रहार दाइलाई खिमडी जाँदाको लामो सहयात्राको यात्री अनि सहिद लोकेश सहजपुर भासुभिर जादाको स्थान नाम र ठामको मात्र सम्झना छ मेरो हृदयको सहिद एल्बममा ! हामी म्याग्दीको वेनि आक्रमणको लागि रुकुमको काडामा पुगेपछि महान जनसमुदायले गरेको स्वागत कार्यक्रममा अविर अनि पूmलमाला पहिरिएको […]

२०७२ मंसिर ५ गते, शनिबार

ग्रेटवालमाथि टेक्ताको त्यो अविस्मरणीय क्षण – हस्तबहादुर के.सी.

म सानै छदा चिनमा अवस्थित ग्रेटवाल (The Great Wall of China) का बारेमा सुन्ने गरेको थिएँ । कक्षा ८ को भूगोलको किताबमा ग्रेटवाल संसारका सात आश्चर्य मध्ये एक हो भन्ने कुरा पढेको थिएँ । २०३३ सालमा म १० कक्षामा पढ्दै थिए । त्यतिबेला माघ महिनामा S.L.C. को परिक्षा हुने गथ्र्याे । त्यतिबेलासम्म रुकुममा S.L.C. बोर्ड […]

२०७२ कार्तिक ३० गते, सोमबार

नाकाबन्दीको प्रसबमा भाईटिका – धनबहादुर चन्द

नेपाली धर्मसस्कृति र धार्मिक मौलिकता तथा सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड दिपावलि आम नेपालीहरुको घरदैलोमा प्रबेस गरिसकेको छ। परापुर्बकालमा कालबाट बचाउन र आफ्नो भाईको दिर्घायुकोलागी एउटा बहिनिले गरेको भाईपुजाको ईतिहास पौरानिक दन्तेकथामा भेटाउन सकिन्छ। हरेक कार्तिक सुक्लपक्षमा मनाउदै आएको यस चाड करिब पाचदिन धुमधामसङ्ग मनाउने गरिएको छ। कार्तिक सुक्लपक्षको तृयोदसिका दिन परापुर्बकालमा राजामहाराजाहरुको सुखदुखको […]

२०७२ कार्तिक २६ गते, बिहीबार

तेनमेनचोकमा पुग्दाको त्यो गौरवपूर्ण दिन – हस्तबहादुर के.सी.

१६ जुलाई २०१५ (३१ असार २०७२) को दिन मेरो जीवनको लागि ज्यादै गौरवपूर्ण दिन बन्न पुग्यो । किनकि त्यस दिन स्थानीय समयानुसार विहान ठिक १० बजे चिनको राजधानी बेइजिङ्गस्थित विश्वप्रख्यात–तेनमेनचोकमा पुगेको थिए । तेनमेनचोक विश्वकै एउटा प्रख्यात चोक हो । यो त्यही विशाल चोक हो जहाँ चारैतिर चिनीया राष्ट्रिय झण्डाहरु फहराइरहेका छन् । तेनमेनचोक त्यो […]

२०७२ कार्तिक २० गते, शुक्रबार

समयले तिम्रो मुखुण्डो उतार्ने छ – सिर्जना तिम्सिना

तिमीलाई त मान्छे भन्न पनि घिन लाग्न थाल्यो । भमराले पूmलको रस चुसेर खोक्रो पारी नयाँ पूmलको रस चाख्न हिडे जस्तै गरि हिड्यौ । संसार बदल्न हिडेका हजारौं योद्धाले तेस्र्याएका बन्दुकका नाल अघि एक अर्काको सारथी बन्ने प्रतिबद्धताका साथ अविर र माला पहिरिएर विवाह बन्धनमा बाँधिएका थियौं । एउटै विचार र उदेश्य भएकाले नै तिमी […]

२०७२ आश्विन २४ गते, आईतवार

गिद्धको साम्राज्य – नेत्रबहादुर कुँवर ‘अशोक’

हरेक दिन गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार जिब्रो स्वाद लिन चाहन्छ र बनाउँछु भन्छ–सुली । गिद्ध धूर्त छ गिद्ध साँच्चै गिद्ध छ ऊ नगर्चीलाई सिनो घोषणा गर्न तल्लीन छ बरु बदलामा भनि दिन्छ युग पुरुष, ऐतिहासिक सहिद । नगर्चीलाई कहिँकतै अमिलो दुखाइ र पनि मुस्किलैले एक अञ्जुली गुलियो हाँसि दिन्छ अधिकारकर्मीहरू […]

२०७२ आश्विन २३ गते, शनिबार

जानुको अनुभव बजारमा आउँदै

काठमाडौँ । गीतकार जानु काम्बाङ लिङदेनले दशैँको अवसर पारेर ‘अनुभव’ नामक पहिलो गीति एल्बम सार्वजनिक गर्ने भएकी छिन् । बाल्यकालदेखि नै साहित्य लेखनमा रुचि राख्ने जानुले आफ्नो प्रेरणाको स्रंोत सञ्चारकर्मी सरोज केसी र गायिका शर्मिला बर्देवा भएको बताएकी छिन् । विद्यालय जीवनदेखि नै साहित्यमा कलम चलाउँदै आए पनि लाजको कारणले आफ्नो कला प्रस्तुत गर्न नसकेको […]

२०७२ आश्विन १६ गते, शनिबार

नङ हेरौ स्वभाव चिनौ

काठमाडाँै । हस्तरेखा ज्योतिषका अनुसार नङको आकारका आधारमा कयौं कुरा थाहा पाउन सकिन्छ । हेरौ नङको आकार अनुसार मानिसको स्वभाव कस्तो कस्तो छ भनेर कसरी थाहा पाउन सकिन्छ । १. लामो खालको नङ जुन मानिसको नङको आकार लामो हुन्छ त्यस्ता मानिस रोमान्टिक स्वभावका हुन्छन् । साना साना कुरामा रिसाउने, बढी स्मरण शक्ति भएका, हरेक काम […]

२०७२ आश्विन ४ गते, सोमबार

आज मोति जयन्ती

काठमाडौ, २७ भदौ । आज नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रुपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका भट्टले कथा, […]

२०७२ भाद्र २७ गते, आईतवार