कला तथा साहित्य

इच्छुक सप्ताह जेठ १३ देखि इच्छुक सप्ताह जेठ १३ देखि

काठमाडौं । साहित्यकार एवं पत्रकार सहिद कृष्ण सेन इच्छुकसँग सम्बन्धित विभिन्न संघसंस्थाले यस वर्ष पनि इच्छुकका सबन्धमा साताव्यापी कार्यक्रम आयोजना गर्ने भएका छन् ।क्रान्तिकारी पत्रकार महासंघले इच्छुकले बलिदान गरेको दिन जेठ १३ गते बिहान राजधानीमा प्रभातफेरी आयोजना गर्ने भएको छ ।सोही दिन अपराह्न अखिल नेपाल जनसांस्कृतिक महासंघले धोबीखोला किनारस्थित इच्छुक स्मृति भवनमा स्मृतिसभा र कविगोष्ठी […]

२०७१ जेष्ठ ५ गते, सोमबार

बाटो र बाङ्गा गोरेटाहरू –वैरागी जेठा

मुढेको चिसोहावा पिउँदै घुट घुट बाटो रबाङ्गा गोरेटाहरूमा म गुडिरहेछु लाली गुँरास तपतप झार्छ आँसु चिमाल शिर झुकाउँछ साहित्यिक उत्सर्जनमा म र मेरा सहयात्रिहरू अँधेरी जङ्गलहरूमा जोखिम समाएर पानी अमलाझैँ हाँसेर बाटो र बाङ्गा गोरेटाहरू ओर्लिरहेछौँ मिलनसार गुरुजी हामीलाई लिएर अघिबढिरहन्छन् पाखरका पाखरहरूमा विचारहरू गुँरासहरूझैँ उम्रिन्छन् फैलिन्छन् पानी अमलाझैँ मेरो आग्रह छ मेरा सहयात्रीहरूलाई हाम्रो […]

२०७० चैत्र २८ गते, शुक्रबार

छोड अब कलम बोक्न – संजु रायमाझी

छोड कलम बोक तलबार देसै नभए केको घरबार ! आफ्नो गर आफै रखबार तोड अब पराइको छेकबार !! त्यो पनि रैछ जाली सरदार हाम्रो झुपडी त्यसको दरबार ?? सबका सब छन् एक मतियार उद्देश्य मात्र गर भ्रस्टाचार हुन् पर्छ हामी पनि होसियार लगाऊ बिर्को झिक तलबार कलमभन्दा बलियो तलबार !!!

२०७० चैत्र २२ गते, शनिबार

मेरो देहान्तपछि (आत्मा–बिनोद) – उदास कार्की

यसो सोच्छु बेला बेलामा मेरो अनुपस्थितिले केहि फरक पर्छ र जो कोहिलाइ यो दुनियामा ? अह पर्दैन, पटक्कै पर्दैन । म भएर के नभएर के । संसार हिजो चलेकै थियो आज चलिरहेको छ र भोलि पनि चलिरहन्छ । केवल यति मात्र फरक हो त्यहा मेरो भौतिक शरिरको उपस्थिति नरहला । मेरो मृत्युले खासै केहि फरक […]

२०७० चैत्र १० गते, सोमबार

मेरो देश – संजु रायमाझी

म मरेको लाश सरि याँहा मेरा देश मर्दा म बाँची रहे म बाँची रहे म हांसी रहे मेरो देश याँहा मरि रह्यो ! बेदनाको हरेक चित्कारमा काटिएका हरेक घाऊ मा म आलो नुन छरी बसे म मरेको लाश, सरि याँहा मेरो देश मर्दा , म बाँची रहे चन्द्र ,सुर्य अंकित झन्डा मेरो प्राण भन्दा प्यारो […]

२०७० चैत्र ३ गते, सोमबार

मयुर – बैरागी जेठा

मयुर लाल सलाम रातो सलाम जय नेपाल प्गारा किसानहरु सानी मदौ खैर अम्बाका बोटहरु पारी जातका मुस्कानहरु पानी अमला हास्छन् पशुपंक्षी सुकेका ढोडहरु क¥याक कुरुक चपाएर खरहरु झ्वाल झ्वाल बल्छन् खर्कहरु अंगार झैँ बिजुली कोटका झ्यालहरु भासीएर सम्म बेसी बन्छन् धोबी गीत गाउँछ मथुर जीवनको संगीत भर्छ न्यायका पक्षमा मयुर सलाम भालुवा जोर ध्वार ध्वार […]

२०७० चैत्र १ गते, शनिबार

बनु कि भस्मासुर ? – संजु रायमाझी

उम्लिएर रगत मेरो कहाँ पोखीयों कि भन्दछ , बम ,गोला बारुद कि बनुँ म बन्दुक भन्दछ ! टुटेको बाँधको भेल सरि मेरा यो रगत बग्दछ जब देख्दछु आमाको आँसु मेरा हात नै खुंडा बन्दछ !! छोपेर मेरा यी दुई आँखा, बनु म स्वार्थी अन्धो की यी हात रुपी दुई खुँडाले गरु म अर्को द्वन्द कि […]

२०७० फाल्गुन २९ गते, बिहीबार

मिथिलामा सुरु भयो होली पर्व

काठमाडौं,२५ फागुन । महोत्तरी जिल्लाको कञ्चनवनमा आठौँ दिनको रात्रि विश्रामका लागि पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी (रामसीता)को डोला (डोली)मा रङ्ग, अबिर चढाउँदै आपसमा रङ्ग, अबिर छ्यापाछ्याप गरेपछि मिथिलामा होली (फागु) पर्व विधिवत् सुरु भएको छ । त्रेतायुगमा विवाहपछि वनविहारमा निस्केका रामसीताले आफ्नो यात्राको आठौँ दिन कञ्चनवनमा पुगेर रङ्ग, अबिर खेलेको जनश्रुतिका […]

२०७० फाल्गुन २५ गते, आईतवार

मार्न नखोज – महादीप पोखरेल

मरुभूमिमा पनि जिउन जानेको छु, पापीहरू हो ! तड्पाएर मार्न नखोज । डरलाग्दो जंगलमा पनि जिउन जानेको छु, अपराधीहरू हो ! तर्साएर मार्न नखोज । अभाव र पीडामा पनि जिउन जानेको छु, भ्रष्टहरू हो ! गलाएर मार्न नखोज । कालो रातमा पनि खुशी साथ जिउन जानेको छु, खुनीहरू हो ! एक्ल्याएर मार्न नखोज । भर्भराउँदो […]

२०७० फाल्गुन ११ गते, आईतवार

संगीत दिनेतिर पनि गृहकार्य गर्दैछु – गायत्री थापा, गीतकार

गीत लेखन र गायनका माध्यमबाट संगीत क्षेत्रमा देखापर्नु भएकी गायत्री थापा यस क्षेत्रको आशालाग्दो प्रतिभा हुनुहुन्छ । उहाँ शुरुमा आधुनिक गीत, भजन र लोकगीत संकलन गरेर संगीत क्षेत्रमा आउनु भएको हो । पश्चिमाञ्चलको सुन्दर जिल्ला गुल्मीमा जन्मनु भएकी गायत्री थापा ज्यादै छोटो समयमा लोकप्रिय हुने थोरै प्रतिभामध्येमा पर्नुहुन्छ । उहाँ यस क्षेत्रमा लागेका अहिले ४ […]

२०७० फाल्गुन ३ गते, शनिबार