कला तथा साहित्य

कलाकार शम्भुराज थापा ‘बखते’ काे निधन

काठमाडौं । नेपाली हास्यकलाकार शम्भुराज थापा ‘बखते’ काे निधन भएको छ। काेराेना संक्रमित भएपछि उनलाई केही दिनदेखि पाटन अस्पतालमा भर्ना गरिएकाे थियो। ६४ वर्षीय थापाको आज बिहान ४:४० मा उपचारकै क्रममा निधन भएको हो । थापाले नेपाली हास्य टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सै लगायतका सिरियलहरूमा अभिनय गरेका थिए । ​चलचित्रहरू, विज्ञापनमा […]

२०७८ भाद्र ५ गते, शनिबार

पृथ्वी कसको ?

हजारौं वर्ष भयो मान्छेले राज गरेको पृथ्वीमा सवैभन्दा सचेत भनिएको प्राणीले अर्ध–चेत बनाएपछि आफ्नो पनि अधिकार भएको धरा भाइरसहरूले सभा गरे र एउटा प्रश्न सोध्ने निर्णय गरे – पृथ्वी खाइरहेका खतरनाक भाइरस असहिष्णु– क्रुर विवेकहीन र ध्वंशात्मक प्राणी अर्थात मान्छेहरूलाई ‘भन मान्छे, पृथ्वी कसको ?’ रुखहरूले सभा गरे र निर्णय गरे – ‘हाम्रो राजमा आगो […]

२०७८ श्रावण २५ गते, सोमबार

तिमीसँग सबै कुरा छ !

तिमीसँग सेना छ प्रहरी छ अम्रिका छ भारत छ पैसा छ पद छ पहुँच छ तिमीसँग सबै कुरा छ । बन्दुक छ तोप छ ट्याङ्कर छ फाइटर छ हत्कडी छ हिरासत छ झ्यालखाना छ कानून छ अदालत छ तिमीसँग सबै कुरा छ ! गुण्डाहरू छन् तस्करहरू छन् अन्नदाता चन्दादाता सत्तादाता तिमीसँग सबै कुरा छन् ! […]

२०७८ श्रावण २४ गते, आईतवार

‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना

काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गरेको छ। दर्शनशास्त्रको अध्ययन/अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना भएको हो। हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा डा वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त गरेको रु दुई लाख रकम दर्शनशास्त्र विषयको अध्ययन/अनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पु¥याउने उद्देश्यले हस्तान्तरण गरेका थिए ।प्रतिष्ठानका सदस्य […]

२०७८ श्रावण २१ गते, बिहीबार

चिनेकै विष्ट !

· यी हाम्रा होइनन्पटक्कै होइनन्पराईकै इष्ट हुनयी सय पटक,हजार पटकहामीले चिनेकै विष्ट हुन् !उहिलै उहिलैहाम्रा टाउकाहरू मुल्यवान थिएकिन कि-हाम्रा टाउकाभित्र थियोगह्रुङ्गो बिचारत्यो गह्रुङ्गो टाउकाको मोल तोक्ने यिनै हुन्यी हामीले मजाले चिनेकै विष्ट हुन् !उहिले उहिलेगणतन्त्र ल्याउन भनेरहामी बन्दूक बोकेर हिड्दाहामी शाही सेनासँग भिड्दाअसक्षम भन्दा लात मार्दा पनि दरबारले‘मौसुफका कोमल पाऊमेरो पत्थरजस्तो छात्तीमा बज्रदामौसुफलाई पीडा त […]

२०७८ श्रावण १५ गते, शुक्रबार

गद्दारहरुलाई देश निकाला नगरी नहुने भएको छ

धागो चुँडिएका चङ्गाहरुलाई एकतृत गर्न धेरै जटिल छ !तेल सिद्धिएका दियोहरुमा सँधै तेल थपेर बाल्न पनि कठिन छ !बेट्री ड्यामेज भएका यन्त्रहरुलाई बेट्री वा यन्त्र फेरेर पनि चलाउन अत्यन्त मुस्किल छ !यस्ता म्याद सक्किएका र इन्जन मक्किएका यन्त्र-संयन्त्रहरुलाई त कवाडीखानामै बेच्न समेत दुसाध्य छ !तैपनि जतिसुकै जटिल, कठिन र मुस्किल, दुसाध्य भए पनियसो नगरी हुँदै […]

२०७८ श्रावण २ गते, शनिबार

आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसैक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले जन्मजयन्तीको अवसरमा अदिकवि भानुभक्तको व्यतित्व र कृतीत्वको विषयक प्रवचन तथा भानुभक्तय रचना बाचन कार्यक्रमको आयोजना गरेको बताइएको छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका […]

२०७८ असार २९ गते, मंगलवार

गरिब

म गरिब छु तर म अत्यन्तै खुशी छुसाँझ र बिहान सधैं काममा मस्त छुम गरिब छु आडम्बर क्रोधबाट टाढा छुढीडो र गुन्दु्रक खान पाएकोमा स्वस्थ छुम गरिब छु प्रकृतिसँग सधैं रमाउँछुखाली खुट्टाले जमिन टेकि हिड्दा पनि प्रसन्न छुम गरिब छु तर म स्वाभिमानी छुछोरा छोरीहरु पनि इमान्दार पाएको छुम गरिब छु म श्रममा अत्यन्तै रमाउँछुश्रम […]

२०७८ असार २५ गते, शुक्रबार

डा. डीआर उपाध्यायको ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक

काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ […]

२०७८ असार २३ गते, बुधबार

हेल्लो कमरेड

हेल्लो कमरेडउठ्नुहोस्किन? लुत्रनु भएकोयो लुत्रने समय हैनहामी लुत्रे भयौ भनेहाम्रो वर्गले सधै लुत्रिनु पर्नेछ । कमरेड सुन्नु भएनउठ्नुहोस् ,सबैलाई उठाउनुहोस्हाम्रो सपना सुतेर हैनउठेर पूरा हुन्छउठेर मात्र हैनहिडेर पूरा हुन्छ ।हिडेर मात्र हैनदौडेर पूरा हुन्छदौडेर मात्र हुदैनगन्तव्यमा पुग्नुपर्छ ।हामी सुत्न लाग्यौं भनेहामीलाई सधै सुताइरहने छन् । कमरेड निस्किनुहोस् !किन?अँठिनु भएकोहामी अँठियौ भनेहाम्रा सन्तानलाईपुस्तौ पुस्तासम्मअँठाईरहनेछन् । कमरेड […]

२०७८ असार २२ गते, मंगलवार