खोल ! बदलावको विद्रोह
वर्तमानकाविशिष्ट विरुद्ध, अशिष्ट विरुद्ध र निकृष्ट विरुद्ध !कथितव्यक्तित्व विरुद्ध, नेतृत्व विरुद्ध र अस्तित्व विरुद्ध !!व्याप्त विकृती विरुद्ध, विसंगती विरुद्ध र विकराल परिस्थिति विरुद्ध !!!आजकोविधि विरुद्ध, विधान विरुद्ध र व्यवस्था विरुद्ध !!!!अनिदास, दलाल र दम्भी चिन्तन, चरित्र र चम्चा विरुद्ध !!!!! खोल !बुद्धिको बिर्को खोल,बल खोल र विवेक खोल!दिमागको पत्र खोल, दिल खोल र दृष्टि खोल!!कानको […]
२०७८ जेष्ठ ३१ गते, सोमबार