प्रतिगमनका मतियारहरू
प्रतिगमनका मतियारहरू !लाजभाँडका हतियारहरू !यो अन्तिम भोज हो भोज गर !यो अन्तिम मोज हो मोज गर !प्रतिगमनका मतियारहरू….. सहिदका सपनाहरू स्वार्थसँग साटहत्याराका पैतालालाई रमाएर चाटउत्सव हो अन्तिम यो काट केक काटहाम्रोलागि लास बन्यौ सबै आजैबाटप्रतिगमनका मतियारहरू …..! दुश्मनको आँगनमा गिडगिडाऊ रोऊकायर र गद्दारहरू सबै जम्मा होऊपराईको पिसावले हात मुख धोऊलाज लजाउने गरी सीमारेखा छोऊप्रतिगमनका मतियारहरू…..! […]
२०७७ माघ १९ गते, सोमबार