आगोका अजम्बरी झिल्का

अनिल शर्मा तानाशाहको कैदखानामा छ टर्की । युरोपिय मनोविज्ञान, संस्कृति र मुस्लिम धर्मावलम्बी भएको पश्चिम एसियाली देश हो टर्की । टर्कीलाई युरोपको ढोका भनिन्छ । भदौ १३ गते विश्वभरिका सञ्चार माध्यम र सामाजिक सञ्जालमा टर्कीको दुःखद समाचार आयो– सत्ताको अत्याचार विरुद्ध २ सय ३८ दिनदेखि आमरण अनसनमा बसेकी टर्कीकी वकिलको मृत्यु । सत्ताको कापे भाजनमा […]
२०८२ बैशाख १४ गते, आईतवार