कला तथा साहित्य

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११२ औँ जन्मजयन्ती

काठमाडौँ । आज नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११२ औँ जन्मजयन्ती । स्वदेश र विदेशमा रहेका नेपालीभाषीहरूले देवकाेटाकाे स्मरणमा विभिन्न कार्यक्रम गरी जयन्ती मनाउदै छन । महाकवि देवकोटाको विसं १९६६ मा कार्तिक कृष्ण औँसी (कार्तिक २७ गते) अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मनुभएकाे थियाे । त्यसैले प्रत्येक वर्ष लक्ष्मीपूजाकै दिन उनकाे स्मरण गरिन्छ । […]

२०७७ कार्तिक २९ गते, शनिबार

सुरेन्द्र महर्जन ‘अमर’ को ‘दर्पण’ सार्बजनिक

काठमाडौं । संसारभर महामारी रोग कोरोनाले मान्छेहरूको जनजीवन कष्टकर बने पनि मान्छेहरूलाई बाँच्नु छ । समयलाई रोकेर सकिन्न, आफ्नो काम सबैले गर्नु नै छ तसर्थ यस्तो उस्तो भन्ने हुँदैन । जिन्दगी जसरी हुन्छ चलाउनु पर्ने हुन्छ । नेपाली गीत संगीत क्षेत्रमा यस्तो समयमा नेपाली संगीत क्षेत्रलाई जोगाइ राख्नको निमित्त ओएसनेपालको आयोजनामा नेपाली सांगीतिक क्षेत्रमा एउटा […]

२०७७ कार्तिक २० गते, बिहीबार

चिरन पुनको ‘खुनको बदला’: ओली सरकारको सचित्र वर्णन (भिडियोसहित )

नेपाली समाज यतिबेला अप्रत्याशित र अस्वाभाविक परिस्थितिबाट गुज्रिरहेको छ । जनसमुदायको मनोविज्ञान, चाहना र नैसर्गिक अधिकारमाथि फासिवादी सत्ता नृशंस ढङ्गबाट प्रस्तुत भइरहेको छ । बन्दुकको नालमा टिकेको केपी ओली नेतृत्वको फासिवादी सत्ताले जनताको रगत–पसिनाबाट किनिएका बन्दुकको चरम दुरुपयोग गरिरहेको छ । राज्यको नृशंस दमनका विरुद्ध जनसमुदायको साथ र समर्थनका साथ नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्नै […]

२०७७ कार्तिक १६ गते, आईतवार

कलासाहित्यको समाजवादी स्वरूपबारे प्रलेसको सैतिसौँ परिसंवाद सम्पन्न

janakhabar

काठमाडौँ । कलासाहित्यको समाजवादी स्वरूपबारेमा प्रगतिशील लेखक सङ्घ, नेपालको सैतिसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट २०७७ कार्तिक ७ गते सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील साहित्यकार तथा कलाकर्मी मणि थापाले कलासाहित्यको […]

२०७७ कार्तिक ८ गते, शनिबार

नानी-बाबुहरूसँग

चिप्ले कीराका बच्चाहरूलाईबाउ-आमाहरू सुस्त घिस्रेको देखेरकहिलै अल्छी लाग्दैनचिप्ले कीराको बच्चाको दिमागमात्योभन्दा तिव्र गतिको अनुभूति नै हुदैन ! सुँगुरका बच्चाहरूहिलोमा सुतेकी आमाकाहिलाम्य बनेका फाँचामा मुख गाडेरदूध चुस्न कहिलै घिन मान्दैनन्ती झम्का मारी मारी दूध चुस्छन्त्योभन्दा सफा कुराको चित्रतिनीहरूको दिमागमै हुदैन ! अरुले फालेको खकार या सिँगानफटाफट खाएको देखेर माउलेकुखुराका चल्लाहरूकैलै घिन मान्दैनन्बरु ति पनि प्रशिक्षित बन्दै […]

२०७७ कार्तिक १ गते, शनिबार

नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ आज राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई सम्मान एवं प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको उक्त अवार्डमा गीतसंगीत, चित्रकला र सौन्दर्य कलामा क्रियाशील रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त […]

२०७७ आश्विन २८ गते, बुधबार

सञ्चारकर्मी सिर्जनालाई केशव बडाल सहकारी पत्रकारिता सम्मान

काठमाडौं । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ । रिलायव वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको मंगलवार आयोजित २२ औं साधारणसभाको अवसरमा नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान पन्तलाई प्रदान गर्ने घोषणा […]

२०७७ आश्विन २८ गते, बुधबार

‘नेपालको नयाँ नक्सासहितको पाठ्यपुस्तक वितरण र पठनपाठन रोक्ने निर्णय आपत्तिजनक’

काठमाडौँ । नेपालका प्रगतिवादी साहित्यिक क्षेत्रका स्थापित लेखक साहित्यकार तथा पत्रकारहरुले नयाँ नक्सा समावेश गरिएको पाठ्यपुस्तक वितरणमा रोक लगाउने निर्णय तत्काल फिर्ता लिन र पाठ्यपुस्तकको वितरण सुचारु गर्नुका साथै अतिक्रमित भूमि फिर्ताको प्रक्रियालाई अघि बढाउन सरकारले आवश्यक र उपयुक्त पहल गरोस् भनी जोडदार माग गरेका छन । ९२ जना लेखक तथा पत्रकारहरुले जारी गरेको वक्तव्यभा […]

२०७७ आश्विन २२ गते, बिहीबार

पैतालाको प्रतिवाद !

म तिमीले पूज्य मानेर पत्याएकोशास्त्रले भनेको पैतालाबाट जन्मेकोनिच, शूद्र,अछुत !तिमीसँग दुई विकल्प छन् –कि शास्त्रलाई अछुत घोषणा गरकि मलाई अछुत घोषणा गरतिमी कुन विकल्प रोज्छौ ?म वेद सुनेको आरोपमाफलाम पगालेर कानमा हालिएकोतिम्रो शास्त्रले भनेको कुजातअब भन-वेद जलाएर खरानी पार्छौया अझै मलाई जलाइरहन्छौ ?म तपस्या गरेको आरोपमातिम्रो मर्यादा पुरुषोत्तमलेशिरोच्छेदन गरेको शम्बूक हुँतिमी दुई कुरा रोज्न सक्छौपुरानै […]

२०७७ आश्विन २१ गते, बुधबार

आवाज

यो पहिलो आवाजजुन आइरहेको छ नि मालिक ?दुई सय पचास वर्षपछिचिहानबाट उठेर आएकोरिन्जिन दोर्जेको आवाज होमुक्तिको आवाज,स्वतन्त्रताको आवाज,स्वनिर्णयको आवाज,तिम्रो मासिन्या मान्यताका विरुध्दअस्विकारको आवाजहुङ्कारको आवाजविद्रोहको आवाज !तिम्रो ढोकामाढकढक ढकढक ढकढकदस्तक दिइरहेको दोश्रो आवाजतिमीले सुन्यौ मालिक ?त्यो तिम्रा पूर्खाले काटेकामेरा पुर्खाहरूकाअसंख्य अस्थिपञ्जरहरूको आवाज हो !बाहिर निस्कने हिम्मत छ मालिक ?तिम्रो सिंहासनको खुट्टा मुन्तिरकुनै आवाज आइरहेको छ नि […]

२०७७ आश्विन १४ गते, बुधबार