अनेकोटको आगो – बलराम तिमल्सिना
अनेकोटको आगोले खरानी बनाइसकेपछि सात थुङ्गा समर-पुष्पहरू हाम्रा छात्तीभित्र बसाइँ सरेको थियो आगो र हामीलाई आरामले सुत्न दिएको थिएन ! त्यही आगोको जलन बोकेर हामीले गरिरह्यौं आगोकै यात्रा ! हामी थकाइले थाक्न खोज्दा त्यही आगोले उठाउँथ्यो र भन्थ्यो- उठ गन्तव्य अझै टाढा छ अहिलै थाक्ने बेला भएको छैन हामी जुरुक्क उठ्थ्यौं र अगाडि बढ्थ्यौं ! […]
२०७६ चैत्र ६ गते, बिहीबार