बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन

काठमाडौं । साहित्यकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रमबीच उपन्यास विमोचन भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको कृति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन र वक्ताहरू साहित्यकार तथा समालोचक डा बिन्दु शर्मा र कवि÷पत्रकार तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा […]
२०८१ फाल्गुन २५ गते, आईतवार