हाइकुहरु – वैरागी जेठा

आलोक प्रवृत्ति अनगिन्ती असला गुञ्जित हुन्छ । युवा चेतना समाजशास्त्र बोल्छ सालघारीमा । दुईटा आँखा बिझाउँछ आफैँमा ग्रहण –ग्रास । शरद रुन्छ अग्निगर्भमा क्रान्ति समाजशास्त्र । अमृत ज्ञान उछिट्टिएको दिन हावामा रम्छ । रोइदिन्छ म सर्वहाराका गीत थिति समाल्न । अदृश्य जाति मुक्त गर्नेहरुका बन्द छ आँखा । बेग्लाबेग्लै छ समाचारको न्याय आधारहीन । आभास […]
२०७६ कार्तिक ३ गते, आईतवार