जनकलाकार रावत गिरफ्तार , बिनासर्त रिहा गर्न माग
काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल जनसांस्कृतिक महासङ्घले ‘सामना सांस्कृतिक परिवार’का जनकलाकार पल रावतलाई सशस्त्र प्रहरीले घेरा हालेरे गिरफ्तार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले ५०–६० जनाको सशस्त्र प्रहरीले घेरा हालेर अत्यन्त अपमानजनक तरिकाले गिरफ्तार गरेर तेहथुमको सदरमुकाम लगिएको बताएको छ । महासङ्घका महासचिव खेम थपलियाले बुधबार प्रेस विज्ञप्ति […]
२०७५ फाल्गुन १६ गते, बिहीबार