सपनिको कुरा – प्रशान्त लामा दोङ
“सुनको घुम्टो ओढेको मेरो देश, प्रकृतिको बगैँचाले भरिएको मेरो देश अनि हेर्दै कति रमाइलो छ, तै पनि भित्रभित्र भन्ने गर्छु किन म गरीब छु जस्तो लाग्छ । किन जताततै अन्धकारको सुरूङ छ जस्तो लाग्छ ? कहिले कहिले आँखा बन्द गरेर सपना देख्छु त जताततै ब्वाँसैव्वाँसो भन्दा देख्दिन, दुई खुट्टे जनावर पनि चारखुट्टे जस्तै देख्छु अनि […]
२०७५ कार्तिक १८ गते, आईतवार