कला तथा साहित्य

फिल्म साउथ एसिया महोत्सव सुरु

काठमाडौँ । फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण आजदेखि ललितपुरमा सुरु भएको छ । ललितपुरको यलमाया केन्द्रमा सुरु भएको उक्त महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा नेपाल सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवका सहायक निर्देशक पवस मानन्धरका अनुसार यस वर्षको महोत्सवको […]

२०८१ मंसिर ६ गते, बिहीबार

पूर्ण बहादुरको सारङ्गी ‘सुपरहिट’ !

काठमाडौँ । क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सुपरहिट घोषणा गरेको छ । पछिल्लो समय क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ । बक्सअफिस कलेक्सनका आधारमा क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ ।सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत […]

२०८१ कार्तिक २० गते, मंगलवार

संगीत उद्योग संघको कार्यालयमा प्रहरीको छापा

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ । प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।आममानिसलाई नक्कली कलाकार, गायकको कागजात बनाएर अस्ट्रेलियामा पठाउने गरेको भन्दै समाचारहरू आएका थिए । उक्त समाचारहरू बाहिरिएपछि ब्युरोको टोलीले छापा मारेको ब्युरो प्रवक्ता एवं एसपी गौतम […]

२०८१ भाद्र ५ गते, बुधबार

जनकलाकार खगेन्द्र बिश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत

काठमाडौँ । जनकलाकार खगेन्द्र बिश्वकर्मालगायतका जनकलाकार नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन्। जनयुद्ध हुँदै पछिल्लो समयमा इन्द्रेणीमा चर्चित भएका जनकलाकार खगेन्द्र बिश्वकर्मा नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । यसरी नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत हुनेमा दैलेख महाबु गाउँपालिका – ३ बाँसी निवासी पदमप्रसाद जैसी, देवबहादुर सुनार र दाङ तुल्सीपुर उपमहानगरपालिका – ५ निवासी […]

२०८१ श्रावण २८ गते, सोमबार

जनपत्रिका साउन अङ्क प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीकाे लेखसहित जनपत्रिका राष्ट्रिय मासिककाे साउन अङ्क प्रकाशित भएको छ । जसमा स्थायी समिति सदस्य अनिल सीकाे सुकुम्बासी समस्या, नेपालकाे भूमि नीतिका कमजाेर पक्षहरू तथा समाधानका उपायहरू उल्लेख गरिएको छ । त्यसैगरी वरिष्ठ चिकित्सक डा.विनाेद पाैडेलकाे स्वास्थ्य सम्बन्धित लेख पनि रहेकाे छ । यसपटकको जनपत्रिका मासिक मधेशका विषय […]

२०८१ श्रावण २४ गते, बिहीबार

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

काठमाडौँ । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । गुरुदेव कामतको आजै अन्त्येष्टि गर्ने बताइएको छ ।शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि […]

२०८१ श्रावण १७ गते, बिहीबार

स्मरणमा जाजरकोट भुकम्प

२०८० कार्तिक १७ गते राति ११ः४७ बजे, त्यो दिन पढाईको सिलसिलामा काठमाडौ मा बसिरहेकि म आफ्नो परिवार संगको मिठो भेटको लागि आफ्नो गाउँघर अनि आफ्नो परिवारको साथमा जाजरकोट जिल्लाको नलगाड, चावलेचौरमा थिए । त्यो दिन हाम्रो परिवार र विशेषगरि मेरि आमाले आफ्नो पसिना बेचेर बनायको हाम्रो घर, जाजरकोट बासीहरु र छिमेकी जिल्ला रुकुमको लागि कालो […]

२०८१ श्रावण ८ गते, मंगलवार

थोत्रो नौमती

क्रान्ति र क्रान्तिकारीविरुद्धथोत्रो नौमती बजाउनु मुर्खता होसौदाबाजी गर्नु भुल होत्यसैले कमरेटत्यसैले कमडेडबरालिनु हुदैन विना लक्षछुट्टिनु हुदैन अचेतमाउफ्रनु हुदैन कम वजनलेकतै पुर्याउदैन रोदनलेयहीँ भन्छ महापतनले तिमी भागेर गयौंहामीबाट आकाश खसाल्छु भनेरथाक्दासम्महाम्रा विरुद्धमाबजाउनु बजायौतिम्रो थोत्रो नौमतीहामी गम्भीर भयौक्रान्ति पक्षधरमाहामी विश्वस्त दृढ भयौहाम्रो रणनीतिमात्यसैले ततिमीले थोत्रो नौमतीबजाएको वास्ता नगरीकोदालो बोक्यौ,धान रोप्यौआत्मनिर्भर बनेर पार्टी चलायौतिम्रो आत्मरति र आत्मरक्षाको बेलाहामी […]

२०८१ श्रावण ५ गते, शनिबार

आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाइदै

काठमाडौँ । आज २११ औँ भानुजयन्ती अर्थात नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन।आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली […]

२०८१ असार २९ गते, शनिबार