एलियनको कथामा फिल्म बन्दै
काठमाडौं, ५ साउन । नेपालमा पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको छ । चलचित्रको नाम यलियन्स रहने छ । चलचित्रलाइ लोकनाथ गौतमले निर्देशन गर्ने भएका छन् । चलचित्र एलियन्सको यतिबेला स्कृप्ट र लोकेशन हेर्न कार्य भइरहेको छ । एलियन्सको बारे २ बर्ष रिसर्च पश्चात निर्माण यूनिट स्कृप्ट तयार गरिरहेको छ । एलियन्सको कथा […]
२०७५ श्रावण ५ गते, शनिबार