कला तथा साहित्य

सम्पदामा आधारित हुलाक टिकट प्रदर्शनी

काठमाडौं, ६ वैशाख । विश्व सम्पदा दिवसको अवसर पारेर काडमाडौंको वसन्तपुरमा सम्पदामा आधारित हुलाक टिकट प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका साँस्कृतिक, ऐतिहासिक महत्वका सम्पदा अंकित हुलाक टिकटहरु राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि सम्पदामार्ग बनाउन थालिएको प्रयासमा आफ्नो […]

२०७५ बैशाख ६ गते, बिहीबार

‘आरोही’को पहिलो पोष्टर सार्बजनिक

काठमाडौं, ५ बैशाख । नेपाली कथानक चलचित्र “आरोही” को पहिलो पोष्टर (फस्ट लुक्स ) सार्बजनिक भएको छ । निकट भबिस्य मै नेपाल तथा बाह्य देशहरुमा प्रर्दशनी मिती तय गरिने भनिएको चलचित्र आरोहीको पाँचथरमा एक कार्यक्रम बिच पहिलो पोष्टर (फस्ट लुक्स ) सार्बजनिक गरिएको हो । हाम्रो थिएटर नेपालको सहकार्यमा युजेश फिल्मस् प्रा.लि ले प्रस्तुत गरेको […]

२०७५ बैशाख ५ गते, बुधबार

आजै फर्क साथी अहिलै फर्क – बलराम तिमल्सिना

फर्क साथी फर्क एक भयानक विभ्रमबाट फर्क गद्दार बनिने अधोगतिबाट फर्क जो जो फर्कन सक्ने हालतमा छौ आजै फर्क साथी अहिलै फर्क ! सके दलबल बनाएर फर्क नसके एक्लै भने पनि फर्क तिम्रो निधार कलङ्कको टीका थाप्न हैन तिम्रो काँध सडेको लास बोक्न हैन तिम्रा हात अश्लिलतामा ताली पिट्न होइन तिम्रो जिब्रो झुटो बोल्न होइन […]

२०७५ बैशाख ५ गते, बुधबार

लोकतन्त्रको अनावरण – बलराम तिमल्सिना

यौटा ऐतिहासिक काम छ वर्षौंदेखि अलपत्र उनीहरूले नगरेको हामीले नै गर्नु पर्ने त्यो महान काम हो- लोकतन्त्रको अनावरण ! मानिसहरूले आजसम्म देखे केवल लोकतन्त्रको बाहिरी आवरण रङ्गिन , चमकधमक र वाचाल यसको भित्र के छ ? कसैलाई थाहा छैन सजिलै त्यो देख्न पनि सकिदैन त्यो देख्न यौटै काम गर्नु पर्छ- लोकतन्त्रको अनावरण ! संसदका रुमानी […]

२०७५ बैशाख ४ गते, मंगलवार

आमा – देबि काफ्ले

हिजोको प्रसव पिडा ओइलाएकै छैन दशधारा दुध सुकेको छैन खेताला जांदा अर्नी खान दिएको मकै पोल्टामै छ।। भित्र जांदा आमा बाहिर आउंदा आमा कानमा गुन्जीएकै छ।। पिंढीको छानामुनी कोक्रो अझै हल्लीएकै छ पंधेरामा धुन लैजाने गुहुका थांग्ना कुनामै छ। तर म आज एक्लै छु। ज्वरोले इन्तु न चिन्तु हुंदा आमा भन्ने कोही छैन चुल्होमा फु […]

२०७५ बैशाख ३ गते, सोमबार

जीवन कथा – अभियान

प्रत्येक मानिसहरूको आ–आफ्नो तिता–मिठा अनुभवहरू हुन्छन्, सफता र असफलताकका पलहरू छुट्टाछुट्टै प्रकार हुन्छन्, विचार, सिद्धान्त अनि जीवन जिउने शैली पनि फरक–फरक परिवेशका हुन्छ । तर, मेरो बुझाईमा जीवन एउटा यात्रा हो । धनी र पुँजीपतिहरूको यात्रा सुगममार्गमा हुने गर्छ भने गरिब सर्वहारावर्ग तथा क्रान्तिकारीहरूको जीवनयात्रा कयौँ उकाली–उराली, आरोह–अवरोह, घुम्ती, मोड तथा जिकज्याक रणहरूको बीचमा हुने […]

२०७५ बैशाख २ गते, आईतवार

चलचित्र श्रमिक संघको महाधिवेशन सम्पन्न

काठमाडौं, १ बैशाख । नेपाल ट्रेड युनियन काँग्रेस आबद्ध नेपाल चलचित्र श्रमिक संघको राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । चैत २८ गते काठमाडौँमा सुरु भएको संघको छैठौँ राष्ट्रिय महाधिवेशनले सुरजकुमार राईको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनबाट चयन गरिएको नयाँ कार्यसमितिमा अध्यक्ष सुरजकुमार राई, वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर श्रेष्ठ, उपाध्यक्षहरूमा धनराज पुरी, रत्नप्रसाद […]

२०७५ बैशाख १ गते, शनिबार

५० वर्ष अघिको कथा सानो पर्दामा

काठमाण्डौ , २९ चैत । अविरल बग्दछ ईन्द्रावती, मौन आकाश, सहयात्री, कोरस लगायतका हिट टेलिसिरियल बनाएका निर्देशक बद्रि अधिकारीले निर्देशन गरेको टेलिचलचित्र मानव नयाँ बर्षको छेको पारेर बैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ । सामाजिक कथामा निर्माण गरिएको टेलिचलचित्र मानव जनता टेलिभिजनमा हरेक शनिवार राति ८ः४५ बजे प्रसारणमा आउन लागेको हो । मदन पुरस्कार […]

२०७४ चैत्र २९ गते, बिहीबार

पुनर्विचार – बलराम तिमल्सिना

महान बनाउँन खोज्दा केही थान जिन्दगीहरूलाई कसरी तुच्छ हुन पुगे अनेक थान जिन्दगीहरू ? कसरी आफैले सिर्जेको महानता आफैमाथि घोडा चढ्यो र जोतिरह्यो तुच्छ बनाएर हामीलाई ? मेरो प्रस्ताव छ प्रिय साथी – यो कुरुप तरिकामा पुनर्विचार गरौं ! केही थान मानिसहरूलाई समृध्दिको सिंहासनमा राख्न करोडौं थान जिन्दगीहरू किन दिनहुँ भोकै सुत्नु पर्ने ? भोकै […]

२०७४ चैत्र २९ गते, बिहीबार

लालभूमि र अचार्दबाजे – वैरागी जेठा

सर्वत्र कम्युनिट छ रिमालबाजेको कालमापनि थियो अचार्दबाजेसँगै यात्रा गरिरहँदा मनमा धेरै कुरा खेलिरहे लालहरू यतिबेला छैनन् उनीहरू जन्मिएको आँगनमा हामी उभिएका छौँ भँगेरीको महत्व खोज्दै अचार्दबाजेसँगै छौँ उनी यसरी कहिल्यै रोएनन् होला लठ्ठी मिल्काएर आफ्ना दौँतरीहरूले उनलाई कैल्यै त्यहाँ लगेका थिएनन् यसरी अठ्याए की मेरो आवाज फुत्किन पाएन प्रगतिशीलहरूले लखेटीरहेको म निकै कमजोर थिएँ धेरै […]

२०७४ चैत्र २९ गते, बिहीबार