कर – वैरागी जेठा
शहीदका थोपा थोपामा मज्दूरका पसिनाका नदीहरूमा ऊर्जाशील कर हामी क्रान्तिकारीमा विरामीका वेडहरूमा उसले पिउँने पानीमा इन्कलाब कर भो नबोल मान्छे तिम्रा बोलीहरूमा कर लाग्दै छ मौन बस मल्लका ठाँटीहरूमा ठाँटीमा बस्दा होस् पेटीमा हिँडोस् करले छोड्ने वाला छैन गाँस बास र कपासका कुराहरू नगर अब यो शहरमा किसानको बारीमा लाग्छ कर त्यहीँबाट आएका सामानहरू वातावरणलाई […]
२०७५ जेष्ठ १८ गते, शुक्रबार