कमरेडको बर्ग – बलराम तिमल्सिना
हुन त तिमी पनि कमरेड र म पनि कमरेड कमरेड भनेर मात्रै कहाँ हुन्छ कमरेड ? तिमी वुध्दिजीवी कमरेड म श्रमजीवी कमरेड कताको वुध्दिजीवी कताको श्रमजीवी कमरेडको पनि बर्ग हुन्छ नि कमरेड ! तिमी हुने खाने कमरेड म हुँदा खाने कमरेड हुने खाने र हुँदा खाने कहाँ यौटै हुन्छ त कमरेड ? मैले जुलुसमा जाने […]
२०७५ बैशाख २६ गते, बुधबार