नक्कली मान्छे – झपेन्द्रराज बैद्य

सबै नक्कली नक्कली नक्कली राज्यमा के छ सक्कली? पानी नक्कली स्वास नक्कली प्रश्वास नक्कली दुधमा पानी,आर्सेनिक पानी तरकारीमा प्वाइजन जे गरे नि हुन्छ त्यसैलाई पुरस्कार सत्यलाई तिरस्कार भनसुन भए सबै हुन्छ बिशुद्ध पछिको पछि बोल्नेको पीठो बिक्छ। सुनमा तामा हुन्छ शुद्ध आमा हुन्छ सबै बाउ भन्न सकिन्न। बलात्कार, ज्यादती र अपहरण बिकराल चुनौती छ। कृतिम […]
२०७४ फाल्गुन २६ गते, शनिबार