साम्राज्यबादको जरो खोतलिएको ‘दाना’ नाटक – कौशिला रिसाल
नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी सैद्धान्तिक मार्ग दर्शनमा नाटक रचना गर्नु प्रगतिवादी स्रष्टाहरूको मूल विशेषता हो । जिउँदा शहिद कृष्ण सेन इच्छुकको […]
२०७४ चैत्र ५ गते, सोमबार