आज स्वर सम्राट नारायणगोपालको २७ औं स्मृति दिवस

काठमाडौं, १९ मंसिर । आज स्वर सम्राट स्वर्गीय नारायणगोपाल गुरुवाचार्यको २७ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । नारायणगोपालको जन्म विक्रम संवत १९९६ मा काठमाडौंको किलागलमा भएको थियो । ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपालका […]
२०७४ मंसिर १९ गते, मंगलवार