कला तथा साहित्य

भारी बोकेर S.L.C पास गर्नेको कथा – सन्तोष लिम्बु

चाँगे उच्च माद्यमिक विद्यालय चाँगे-३ ताप्लेजुङ जहाँ मेलै चार बर्ष(छ देखि दस सम्म) पढेर एउटा ईतिहास कायम गरे भन्ने लाग्छ। जुन मेरो जिवनको एउटा महत्वपुर्ण घटना वा इतिहास त थियो नै साथै बिद्यालयको लागि एउटा अबिस्मरणीय घटना ईतिहास थियो र छ भन्ने पनि लाग्छ।२०५८ सालको प्रबेसिका परीक्षा (संकटकाल थियो राज्य पक्ष र तत्कालिन नेकपा,माअोबादी पक्ष […]

२०७४ कार्तिक ४ गते, शनिबार

अक्टोवर क्रान्ति र नेपाल – वैरागी जेठा

क्लोद आद्रियनहरू सम्झिरहेछु म राम हर्मनहरूका मीठा सपनाहरू खोजिरहेछु हाइनेहरू पढिरहेछु नेपालले कसरी मनाउँदै छ अक्टोवर क्रान्ति दिवस सैँपालमा बसेर हेरीरहेछु क्रान्ति नभएको हैन जनता नजुटेको हैन तिमीले क्रान्ति बुझेनौँ क्रान्ति चिप्लेको पत्तै पाएनौ तिमी कस्तो कुरा गरिरहेछौ तिम्रो कुरामा गुदी नै छैनन् साँच्चै भन्ने हो भने हाइनेहरूलाई तिमीले पढेकै छैनौ लुसुन र गोर्कीहरू बुझेका […]

२०७४ कार्तिक ४ गते, शनिबार

महाकवि देवकोटाको १०८औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, २ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती बिहीबार (आज) स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खन्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, […]

२०७४ कार्तिक २ गते, बिहीबार

माटाका भाँडाको व्यापार बढदै

काठमाडौं, २९ असोज । तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ । दिपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो । वर्षभरि अन्य बेला […]

२०७४ आश्विन २९ गते, आईतवार

मैले खानका लागि बाँच्नु छैन – डा. भगवानचन्द्र ज्ञवाली

मैले बाँच्नका लागि नौटङ्की गर्नु परेको छैन, कैयौं वादशाह कठालामा समातेर घोडाबाट सडकमा लडाइएका छन्, मैले कसैको बुइ चढ्न लम्पसार पर्नु परेको छैन । गणेशहरू मुसामा चढेर लम्पसार पर्न स्वामीसामु दौडिरहेछन् मैदानतिर र खेदी रहेछन् आफ्ना आफन्तहरू मैले आफन्त सिद्ध्याउनु परेको छैन गद्दीनसीन हुन बरु शङ्ख फुकेर भगीरथझैं मुक्तिगङ्गालार्ई डो¥याइरहेछु मसानतिर जहाँ गणेशहरूले मारेर गाडेका […]

२०७४ आश्विन २८ गते, शनिबार

चेग्वेभारा आऊ – वैरागी जेठा

पिलीको आकाशमा थवाङ्का आँगनमा उत्सुकता र त्रासको वातावरणमा टहरो भित्र छिर्दैछु पर्खालहरू नाघेर अग्ला अग्ला शैलुङहरू चढीरहेछु जीवनका यात्राहरूमा सामरिक भञ्ज्याङहरू पाठशाला बनिरहेछन् मेरा आँखाहरू ठोकिन्छन् तिम्रो शिरमा मलाई पराजित गर्न उम्लिरहेका ठेउला जस्ता फोकाहरू आफैँ रोइरहेछन् ,चिच्याइरहेछन् त्यसैले डाकीरहेछु चेग्वेभारा आऊ भनेर थवाङ घुम्दा नेपाली पहाडहरू मसँगै चिच्याइरहेको देखेँ स्थानीय कार्यकर्ताहरूले भने खै तेरो […]

२०७४ आश्विन २६ गते, बिहीबार

हामी उत्तर खोजीरहेछौं – उमेश राई

कल्ले बनायो यो देश ? कल्ले चलायो यो देश ? र बनायो हामीलाई संसारकै कमजोर संसारकै अपहेलित संसारक गरीब कल्ले बनायो यस्तो निति कस्ले बसायो यस्तो थिती रातो रगत हुने मान्छे कोहि उच रे कोहि दलित !! अब उत्तर खोज्नु पर्छ जनता बेच्ने शासक संग अब उत्तर खोज्नै पर्छ देश चुस्ने शासक संग वीर गोर्खालीको […]

२०७४ आश्विन २० गते, शुक्रबार

प्रेम र बृद्धउमेर – वैरागी जेठा

सृष्टिकाल देखिनै प्रेम चलिरहे छ निरन्तर चलिरहेछ स–साना बालक देखि सताप्दी बृद्ध उमेरसँग गाढा प्रेम बसेको हुन्छ जीवनका बागहरूमा ! बास्नामात्र प्रेम हैन रस हो जीवन प्रेम युद्ध चलिरहन्छ चल्दै आइरहेछ लगातार प्रेम गर्दै आइरहे हरेक जीवहरूले मान्छेसँगमात्र हुन्न हरेक प्राणीहरूमा प्रेमको उत्र्सगहुन्छ वंश जोगाउन र विभिन्न आशाका फूलहरू फुलाउँन कैल्ये काहीँ जीवहरू गल्ती गर्दछन् […]

२०७४ आश्विन १३ गते, शुक्रबार

धिमे बाजा प्रतियोगिता हुदै

काठमाडौं, ११ असोज । दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ यहाँ असोज १९ गते हुने भएको छ । मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले धिमे प्रतियोगिता गर्न लागेको मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले जानकारी दिएका छन । प्रतियोगितामा ४० टोलीको सहभागिता रहने कार्यक्रम […]

२०७४ आश्विन ११ गते, बुधबार

ओ मान्छे ! – वैरागी जेठा

ओ मान्छे ! तँ कस्तो मान्छे हँ ? जुद्ध सडक चिथर्ने सुन्धारा पुर्ने तेरो नैतिकता के हो ? बस भित्र उस्तै चरित्र खुल्ला ठाउँमा उस्तै ओ मान्छे ! तँ कस्तो मान्छे हँ ? तलाई कुनै कविको माया छ न कुनै जीवनहरूको सडका किनारा पनि तलाई बीच सडकपनि तलाई खाली जग्गा र मसान घाट तलाई पान […]

२०७४ आश्विन २ गते, सोमबार