कला तथा साहित्य

बिश्वास – इन्द्र थेगिम

बिबाह गरि जाने छोरी र कमाउन जाने छोरा एउटै भयौं। बुढेसकालको आमाबुवालाई, न बिहान् बेलुका स्याहार्नै सकियो न त समयमा ओखती मुलो नै। हरेक चोटि फोनबाट नसोधेको त कहाँ हो र? कि आजभोलि कस्तो छौ भनेर। उत्तर मा, सुर्ता नगर् बांचिरहेका छौं। बरु तेरो सुना के छ खबर ? बिश्वास त्यो चिज रहेछ जो एक […]

२०७३ पुष १५ गते, शुक्रबार

यसोधाको ‘मेरो मन’ सार्वजनिक

काठमाडौं, १४ पुस । नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको ‘मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन । शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सकृय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले […]

२०७३ पुष १४ गते, बिहीबार

बरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौं, १४ पुस । बरिष्ठ साहित्यकार तथा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणी दीक्षितको ८७ बर्षको उमेरमा आजबिहान निधन भएको छ । केही महिना यता देखि श्वास प्रस्वास रोगबाट ग्रसित भएका दिक्षीतको आज विहान २ः४५ बजे ललितपुरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । ६ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरेका […]

२०७३ पुष १४ गते, बिहीबार

चलचित्र चक्रलाई पि. जि. सर्टिफिकेट

काठमाडौं , १२ पुस । चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र चक्रलाई पि. जि. सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स सर्टिफिकेट) प्रदान गरेको छ । चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका बालबालिकाले भने अभिभावकलाई साथमा लिएरमात्र चलचित्र हेर्न पाउने छन् । फिल्ममा रोहन श्रेष्ठ, संजय महर्जन, सिर्जना थापा […]

२०७३ पुष १२ गते, मंगलवार

गीति एल्वम “झिलिमिली साझको बेलैमा” सार्वजनिक

काठमाडौं, ११ पुस । लोक तथा दोहोरी गायिका इन्दिरा शाहको लोक तथा दोहोरी गीति एल्वम “झिलिमिली साझको बेलैमा” सार्वजनिक भएको छ । आशिष म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम “झिलिमिली साझको बेलैमा” युट्युब मार्फत सार्वजनिक गरिएको हो । नेपाली गित सङ्गीत क्षेत्रमा बढी माया प्रेम, ठट्यौली पाराका गितहरुले चर्चा कमाउने गरेका छन । भर्खरै मात्र […]

२०७३ पुष ११ गते, सोमबार

अंगालोमा देखें – इन्दिरा प्रयास

जव तिमीलाई कसैको अंगालोमा भेटें र त जीवनको अस्तित्व हराएको देखें बधाई दिन नसक्ने म हरामी भएँछु तिम्रो ख़ुशी बड़ार्नलाई सुनामी भएछु नसोध प्रेम ब्यथा,सुकी जाने शीतसँग बिश्वासघाती बनें तिम्रो न्यानो प्रीतसँग योवनी फूलमा भमरा घुम्यो त के भो ? एउटा मेरो जिन्दगी गुम्यो त के भो ? तिम्रो चाहना र बैचनी नबुझ्ने म दोषी […]

२०७३ पुष १० गते, आईतवार

गयो देश माफीयाहरुको हातमा – हस्तवहादुर केसी

हेर्दाहेर्दै गयो देश माफीयाहरुको हातमा देख्दादेख्दै छैन देश नेपालीहरुको साथमा हेर्दाहेर्दै गयो देश भ्रष्ट कमिशनखोरको पञ्जामा भन्दाभन्दै फस्यो देश महाप्रभुहरुको फन्दामा देशको राजनीति चलाउने ठेकेदारहरु देशको अार्थिक बनदबस्ती मिलाउने गभर्नरहरु भए सबै विदेशीका दलाल र कठपुतली नेपालका अाजसम्मका शासकहरु भए सबै विदेशीका नोकर र अर्दली मात्र केही छैन जिम्मेवारी उनिहरुलाई दलाल भएको नाताले उनिहरुल त […]

२०७३ पुष ९ गते, शनिबार

राष्ट्रियता – महेन्द्रराज सिंह

जब तिमी, आफ्नो भाषा बिर्सन्छौ । आफ्नो सङ्सकृती बिर्सन्छौ । आफ्नो कला-साहित्य बिर्सन्छौ । जब तिमी आफ्नो धर्म बिर्सन्छौ । आफ्नो जन्मभूमि भूगोल बिर्सन्छौ । त्यतिबेला तिमी, सास्कृतिक आक्रमणको सिकार हुनेछौ । धार्मिक आक्रमणको सिकार हुनेछौ । ब्यापारिक आक्रमणको सिकार हुनेछौ । बिदेशीको हातमा रिमोट हुनेछ, । जन्मदादेखी मर्दासम्म चाहिने सबथोक बिदेशी हुनेछ । मौलिकता […]

२०७३ पुष ६ गते, बुधबार

पहिलो माया – इन्दिरा प्रयास

मीठोमीठो चोखोचोखो हाम्रो पहिलो माया कल्पना र सम्झनामा लाग्छ दायाँ बायाँ प्रेम प्रस्ताव गुलाब दिई राखी दिउँकी आज समीप पुग्दा हराउछ सब हुन्छ किन लाज जता जता लुक्छु फेरि देख्छु उनकै छायाँ यति मीठो यति चोखो हाम्रो पहिलो माया बसंतीले याद छोड़ी यहाँ सनसनी भो शिशीर मन तिर्सनाले झनै अन्जानी भो उजाड दिलमा शरदले पार्यो […]

२०७३ पुष ६ गते, बुधबार

हिजो आज – रञ्जित बुढा

भावनामा ऐजेरु पलाय पछि मनमा रिसले गुड लगाए पछि भावनाले विचार समाउन सक्दैन मनले खुशी पाउन सक्दैन बेखुशी मन विचार विनाको भावना नेतृत्व विनाको आन्दोलन यस्तै यस्तै देखिन्छ हिजो आज सङ्घियताको आन्दोलन सम्विधानको आन्दोलन । राष्ट्रीयताको नारा लगाउनेले राष्ट्र नचिनेपछी अखण्डको नारा लगाउनेले खण्ड नचिनेपछी नाराले राष्ट्रको आवाज गुन्जाउन सक्दैन नाराले खण्डित मनहरु एकत्रीत गर्न […]

२०७३ पुष २ गते, शनिबार