‘डेस्टिनेशन’ मुस्ताङ्ग ‘ – शिव डुम्रे

हिजोे आज घुम्न रुची राख्ने युवाहरुको गन्तव्यको रुपमा मुस्ताङ्ग औधि रुचाईएको ठाउँको नाम हो । एकातिर हिमाल पारीको जिल्ला र अर्काेतिर धार्मिक छटाँले भरिपूर्ण मुस्ताङ्ग जिल्लामा पर्ने मार्फा र मुक्तिनाथ पनि त्यहाँसम्मको यात्राको लागी लालयित गराउने ठाउँहरु हुन । सभ्यता, संस्कृती र धार्मिक एवं पर्यटकीय रुपमा सम्मिश्रण मुस्ताङ्गको उपमा यतिले मात्रै समेट्दैन, ति डाडाँ ति […]
२०७३ कार्तिक १३ गते, शनिबार