ताजा खबर

बर्दियाको गुलरियामा एमाओवादीका उम्मेद्वार तिलकराम शर्माकोभे १ ज ३४३ नम्बरको गाडीमा आगजनी

२०७० कार्तिक २९ गते, शुक्रबार

प्रहरीको स्कटिङमा दाङ पुगेको ना ३ ख ९६९६ नम्बरको बसमा आगजनी

२०७० कार्तिक २९ गते, शुक्रबार

काभ्रेको कोशीपारी गोठपानी गाविसमा बा २ ख १४८७ को बसमा पेट्रोल बम प्रहार

२०७० कार्तिक २८ गते, बिहीबार

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश रावलअनाम नगरबाट गिरप्तार

२०७० कार्तिक २८ गते, बिहीबार

बाराको दुधौरा पुल नजिक जीतपुरबाट निजगढतर्फ जाँदै गरेको ट्रकमा पेट्रोल बम प्रहार

२०७० कार्तिक २८ गते, बिहीबार

प्रहरीद्वारा नेकपा माओवादी स्याङजा क्षेत्र नम्बर १ का क्षेत्रीय इन्चार्ज तथा तमुवान राज्य समिति सचिवालय सदस्य खिमकुमार विश्वकर्मा,प्रेम अधिकारी, विनोद सुनाम, तील बहादुर गुरुङ र नन्द कुमार थापा पक्राउ

२०७० कार्तिक २८ गते, बिहीबार

झापामा निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीद्वारा नेकपा – माओवादी युवा इन्चार्ज नरेश सञ्जेलसहित ६ जना कार्यकर्तालाई पक्राउ

२०७० कार्तिक २८ गते, बिहीबार

नेकपा-माओबादीका राज्य समिति सदस्य तथा झापा जिल्ला युवा बिभागका इन्चार्ज नरेश पक्राउ

२०७० कार्तिक २८ गते, बिहीबार

काठमाडौंको गोंगबुमा पेट्रोल बम प्रहार ,४ जना घाईते २ को अवस्था गम्भिर, घाईतेलाई उपचारका लागि अस्पताल लगिदै

२०७० कार्तिक २७ गते, बुधबार

राजधानीको प्रदर्शनीमार्ग चोकमा बम

२०७० कार्तिक २७ गते, बुधबार