सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ ट्रायल व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । २०७० बैशाख १२ गते, बिहीबार
आज औलो दिवस- ‘भविष्यमा लगानी गरौं, औलो रोग हराऔं’ भन्ने नाराका साथ आज विश्वभर औलो दिवस मनाइँदैछ २०७० बैशाख १२ गते, बिहीबार
आज लोकतन्त्र दिवस, आजभन्दा सात बर्षअघि राजाको प्रत्यक्ष शासन व्यस्थाको अन्त्य गरि मुलुकमा लोकतन्त्र जारी भएको दिन २०७० बैशाख ११ गते, बुधबार
गुणस्तर तथा नापतौल विभागले टेकुस्थित कनक ट्रेड सेन्टरले उपभोक्ता ठगी गरेको फेला पारेपछि पेट्रोल पम्प बन्द गरेको छ २०७० बैशाख ९ गते, सोमबार
नेकपा – माओवादीले सरकारले प्रस्ताव गरेको वार्ताको कुनै औचित्य नभएको प्रष्ट पारेको छ २०७० बैशाख ८ गते, आईतवार
नेकपा-माओवादीलगायत ३३ दलीय मोर्चाले चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । २०७० बैशाख ७ गते, शनिबार
चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तमा शक्तिशाली भुकम्प जाँदा ५६जनाले ज्यान गुमाएका छन भने सयौ घाइते भएका छन् । २०७० बैशाख ७ गते, शनिबार
वीरगञ्जको प्रतिमा चोकबाट झण्डै ४ लाख रुपयाँको भारतीय नक्कली नोटसहित ४ जना पक्राउ परेका छन् । २०७० बैशाख ७ गते, शनिबार