ताजा खबर

आज बिहानै भैरबनाथको पुजा गरी परम्परागत विधि अनुसार भक्तपुरमा बिस्केट जात्रा शुरु भएको छ ।

२०६९ चैत्र २८ गते, बुधबार

भक्तपुरको नीलवाराही मन्दिरको सुनको जलप लगाइएको नागको पुच्छर, मन्दिर वरपरका घण्टा लगायत सामानहरु चोरी भएको छ ।

२०६९ चैत्र २७ गते, मंगलवार

हिजो उद्घाटन भएको नेपाली कांग्रेसको महासमितिको बैठकको मंगलबार बिहान ९ बजे देखि बन्द सत्र शुरु भएको छ ।

२०६९ चैत्र २७ गते, मंगलवार

अन्तरीम चुनावी सरकारले चालु आर्थिक वर्षको असार महिना सम्मका लागि आवश्यक पर्ने पुरक बजेट आज सार्वजनिक गर्दैछ ।

२०६९ चैत्र २७ गते, मंगलवार

नेकपा-माओवादीसहितका ३३ दलले आज ‘नेपाल बन्द’ घोषणा गरेका छन ।आज नेपाल बन्द – नेकपा-माओवादीसहितका ३३ दलले ‘आज नेपाल बन्द’ घोषणा गरेका छन ।

२०६९ चैत्र २५ गते, आईतवार

सरकारले चैत २५ गतेको नेपाल बन्द फिर्ता लिई वार्तामा आउन नेकपा-माओवादी नेतृत्वको ३३ दललाई आग्रह गरेको छ ।

२०६९ चैत्र २४ गते, शनिबार

विदेशी मुद्रा तस्करीमा प्रत्यक्ष संलग्नता भएको आरोप लागेका नेपाल प्रहरीका एसएसपी रविराज श्रेष्ठ भविष्यमा सरकारी नोकरीमा अयोग्य नठहरिने गरि बर्खास्त भएका छन् ।

२०६९ चैत्र २३ गते, शुक्रबार

पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने गरी ल्याएको पेट्रोलियम पदार्थ तथा ग्यास कारोबार नियमन आदेश तत्काललाई स्थगित भएको छ

२०६९ चैत्र २३ गते, शुक्रबार

नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका चार दलले राखेको वार्ता प्रस्ताव अस्वीकार गरेको छ ।

२०६९ चैत्र २३ गते, शुक्रबार

एनोनिमस नामक ह्याकरको समूहले उत्तर कोरियाको आधिकारिक ट्वीटर र फ्लिकर अकाउन्ट ह्याक गरेका छन्………………

२०६९ चैत्र २२ गते, बिहीबार