१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशनले १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको छ । आज कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गरेका छन ।जावलाखेलमा सुरु भएको गोदावरी फूलको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् । फ्लोरिकल्चर एशोसिएशनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्नको लागि मेला […]
२०८० कार्तिक १४ गते, मंगलवार