नेप्से ३८.१४ विन्दुले बढ्यो
काठमाडौँ । नेप्से ३८.१४ विन्दुले बढेर २०६० दशमलव ४९ विन्दुमा पुगेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो । आज कुल […]
२०८० पुष २ गते, सोमबार