नेवानिद्वारा जहाज किन्न बोलपत्र आह्वान

काठमाडौँ । नेपाल वायुसेवा निगमले तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरेको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ । नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन […]
२०८० कार्तिक ५ गते, आईतवार