सरकार लक्ष्यअनुसार राजस्व असुली गर्न असफल
काठमाडौँ । सरकार आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुसार राजस्व असुली गर्न असफल भएको छ । यस आर्थिक वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने महत्वकांक्षी लक्ष्य राखेकोमा असार मसान्तसम्ममा १० खर्ब ७७ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको हो । सरकारले गत वर्ष करिब ४१ प्रतिशत राजस्व वृद्धिदर हुने लक्ष्य राखेपनि वर्षको अन्त्यसम्मा राजस्वमा […]
२०८१ श्रावण १ गते, मंगलवार