सहकारी विभागको निर्देशन कार्यान्वयन गर्न सकिँदैन !
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले सहकारी विभागको एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक हुन नपाउने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएको छ । विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक भएमा त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको […]
२०८१ असार २५ गते, मंगलवार