४३ वटा मेनपावर कम्पनी खारेज
काठमाडौँ । वैदेशिक रोजगार विभागले ४३ वटा मेनपावर कम्पनीको खारेजी तथा धरौटी फिर्ता गरिएको जनाएको छ। यसैगरी, विभागले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो ।विभागले ११ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै वैशाखसम्म ५८ वटा र जेठमा ३ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । यो अवधिमावार्षिक तीन […]
२०८१ असार ११ गते, मंगलवार