बैंकिङ क्षेत्रमा असुरक्षा बढ्यो !
काठमाडौँ । नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती थपिएको जनाउँदै सरकारबाट सकारात्मक सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले अनर्गल प्रचारले बैकिङ क्षेत्रप्रति भ्रम फैलिएका बेला सरकारबाट सकारात्मक सन्देश चाहेको बताउदै भने – ‘लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रम छरिएको छ, बैंकहरु डुब्न लागे भन्ने भ्रम […]
२०८० फाल्गुन १४ गते, सोमबार