जुत्ता चप्पल व्यवसायीद्वारा समान भन्सार दर कायम गर्न माग
काठमाडौँ । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भन्सार विभागका महानिर्देशक र उद्योग विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउँदै उद्योगी र व्यवसायी दुवैलाई कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न माग गरेको छ। संघले जुत्ता चप्पल बनाउने कच्चापदार्थ आयात गर्दा उद्योगी र व्यवसायीलाई फरकफरक भन्सार दर भएकाले समान भन्सार दर कायम गर्न माग गरेको जनाएको […]
२०८१ जेष्ठ १ गते, मंगलवार