ट्राफिक कारबाहीबाट ८० करोड रुपैयाँ राजस्व सङ्कलन !
काठमाडौं । ट्राफिक कारबाहीबाट झन्डै ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको प्रथम ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।६ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको थियो । उक्त राजस्वमध्ये […]
२०८० माघ २४ गते, बुधबार