नेप्से ०.१५ अंकले बढ्यो
काठमाडौँ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । आज ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता सेयर ३६ हजार ३८३ पटक कारोबार हुदै २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँमा कारोबार भएका थिए ।त्यस्तै आज पोखरा फाइनान्सको शेयरले सकारात्मक सर्किट […]
२०८१ बैशाख १२ गते, बुधबार