अर्थ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा […]

२०८२ मंसिर १८ गते, बुधबार

पुष्प हेम कन्स्ट्रक्सन प्रालि र कौशिल बस्नेत निर्माण सेवा प्रालि कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण कम्पनीलाई ३/३ वर्षका लागि कालोसूचीमा राखेको छ। धनुषाको पुष्प हेम कन्स्ट्रक्सन प्रालि र काठमाडौंको कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखेको हो।सकार गरेको ठेक्कामा सम्झौता अनुसार काम नगरेपछि दुवै कम्पनी कार्बाहीमा परेका हुन्। मुरारी घिमिरेको कम्पनी पुष्प हेमलाई कार्वाहीका लागि सिफारिस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको […]

२०८२ मंसिर १७ गते, मंगलवार

अमेरिकी डलर ,युरो, पाउण्ड, अष्ट्रेलियन डलरलगायतको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर , युरो, पाउण्डलगायतका विदेशी मुद्राको मूल्य आज बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ […]

२०८२ मंसिर १७ गते, मंगलवार

आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नीतिगत दर घटाइएको छ भने बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गर्ने नीति ल्याइएको छ। मौद्रिक नीतिको समिक्षामा यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा […]

२०८२ मंसिर १६ गते, सोमबार

डिजल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ । मूल्य परिवर्तनपछि […]

२०८२ मंसिर १६ गते, सोमबार

प्रभु बैंकको सीईओ अशोक शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेरचनलाई आज बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ गरेको हो ।राष्ट्र बैंकको प्रतिवेदनसमेतका आधारमा सीआईबीले बैंकिङ कसुरमा उनलाई पक्राउ गरेको हो । सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा […]

२०८२ मंसिर १५ गते, आईतवार

नेप्से २८.८९ अंकले घट्यो

काठमाडौँ । नेप्से २८.८९ अंकले घटेर २६४७ अंकमा झरेको छ । आज बजार घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २ करोडको भयो । ३९ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने २ को स्थिर रह्यो । अधिकांश समूहका सूचक घटेका छन् । उत्पादन […]

२०८२ मंसिर १५ गते, आईतवार

अपर अरुणको १३ अर्ब शेयर एनआरएनलाई दिने प्रस्ताव

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गर्ने प्रस्ताव गरिएको छ।आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान […]

२०८२ मंसिर १५ गते, आईतवार

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो ।पर्सा […]

२०८२ मंसिर १४ गते, शनिबार

१ हजारका ४३ करोड नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ। बैंकले एक सूचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई १ रूपैयाँ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो।यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ। […]

२०८२ मंसिर १३ गते, शुक्रबार