कलाकार बल्छी ध्रुब्रे र राजु पौडेलसहितका कलाकारविरुद्ध अभियोगपत्र दर्ता
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेल, दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध अभियोगपत्र दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् । उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग […]
२०८० असार २५ गते, सोमबार