नेप्से परिसूचक १२.६२ अंकले घट्यो !
काठमाडौँ । नेप्से परिसूचक १२.६२ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९० अंकले घटेर ३९१.२५ बिन्दुमा पुगेको छ। नेप्सेमा कूल २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट […]
२०८० असार २८ गते, बिहीबार