अर्थ

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक […]

२०७८ चैत्र २७ गते, आईतवार

सहकारी अभियान मुलुक समृद्धिको आधार

काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा […]

२०७८ चैत्र २५ गते, शुक्रबार

उपकार लघुवित्तको आईपीओ खुला

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रूपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको […]

२०७८ चैत्र २५ गते, शुक्रबार

सिवाईसी नेपालको आईपीओ बैशाख २ गतेदेखि

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । सिवाईसीले आगामी बैशाख २ गते शुक्रबारदेखि करिब ४ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैययाँ दरका ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख […]

२०७८ चैत्र २४ गते, बिहीबार

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जेठ १९ देखि

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । काठमाडौको भृकुटीमण्डपमा २०७९ जेठ १९ देखि २३ सम्म ‘नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ हुने महासंघले जनाएको हो । मेड इन नेपाल अभियानको रूपमा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको […]

२०७८ चैत्र २३ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।निगमले पेट्रोल, […]

२०७८ चैत्र २३ गते, बुधबार

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की चयन भएका छन् । साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था महासङ्घको मङ्गलबार साँझ सम्पन्न दोस्रो महाधिवेशनले कार्कीको संयोजकत्वमा ९० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा मनोजबाबु श्रेष्ठ र प्रथम उपाध्यक्षमा कमल अग्रवाललाई चयन गरिएको छ । यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा […]

२०७८ चैत्र २३ गते, बुधबार

युवा सङ्गठनद्वारा बन्धक बनाइएका परिवारको उद्दार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन दाङले ऋण तिर्न नसकेपछि थुनिएका एक परिवारको उद्दार गरेको छ । सो संगठनले तुलसीपुर उप–महानगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा सञ्चालित न्यु नेपाल सुनचाँदी पसलका सञ्चालक ललित गुप्ताद्वारा थुनिएका उनकै पसलका कामदार सन्तुको परिवारलाई उद्दार गरेको हो । युवा सङ्गठन दाङको पहलमा सोमबार बिहान ८ बजेदेखि […]

२०७८ चैत्र २२ गते, मंगलवार

६ वटा निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चैत्र २१ गतेदेखि लागु हुने गरी ६ वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको जनाएको छ ।कालो सूचीमा पर्ने कम्पनीमा टीबीईए इनर्जी (इन्डिया) प्रालि र पीपी इन्डस्ट्रिज प्रालि रहेको छ। यी दुवै कम्पनीलाई ३ वर्षको लागि कालो सूचीमा राखिएको छ ।यसैगरी , चिराग कन्ट्रक्सन, कर्णाली विल्डर्स, फैजल एन्ड अफजल कन्ट्रक्सन, […]

२०७८ चैत्र २१ गते, सोमबार

सार्वजनिक सवारीसाधनको भाडा वृद्धि !

काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको छ । तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा […]

२०७८ चैत्र १८ गते, शुक्रबार