अर्थ

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणको चपेटामा

काठमाडौँ । दाङ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको १ हजार ३३६ बिघा र तुलसीपुरकाे बेलझुण्डीमा रहेको करीब २५ बिघा जग्गा अतिक्रमणमा परेको हो । विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको जम्मा १ हजार ६६२ […]

२०७८ माघ ९ गते, आईतवार

नक्कली महको उत्पादन र बिक्री गर्ने पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले काठमाडाैँमा गुणस्तरहीन नक्कली महको उत्पादन र बिक्री गर्ने नरेश श्रेष्ठलाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर उनलाई पक्राउ गरेको हो । महाशाखाको विशेष टोलीले ‘नतिजा प्याकेजिङ’का सञ्चालक कामनपा– २७ ज्याठा बस्ने ३८ वर्षीय नरेश […]

२०७८ माघ ७ गते, शुक्रबार

काठमाडौं उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली

काठमाडौं । आज रातिदेखि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज मध्यरात पछि लागु हुने गरि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । तिव्र गतिमा फैलिरहेको कोभिडको संक्रमणलाई मध्य नजर गर्दै जोर […]

२०७८ माघ ७ गते, शुक्रबार

‘पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल खारेज गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको चर्काे मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मूल्यबृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । उनले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मूल्यबृद्धि तत्काल खारेज गरि पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि […]

२०७८ माघ ६ गते, बिहीबार

७ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई बुधबार कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको कार्यलयले गरेको उक्त निर्णय अनुसार कालो सूचीमा पर्ने कम्पनी र व्यक्तिहरुमा बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तुलसीपुर ६ दाङ जसका मुख्य व्यक्ति जगराज बालन योगी रहेका छन् । उक्त […]

२०७८ माघ ६ गते, बिहीबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेको छ । निगमले गए राती १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । निगमले जारी गरेको नयाँ मूल्य सूची अनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ […]

२०७८ माघ ६ गते, बिहीबार

पीसीआर परीक्षण शुल्क : सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

काठमाडौं । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले अबदेखि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई […]

२०७८ माघ ५ गते, बुधबार

नेकपा मकवानपुरद्वारा स्याङ्तानको उपचारका लागि सहयोग रकम प्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले मनहरी २ भुन्द्रुङ टाँडी निवासी माइतेसिँह स्याङ्तानको उपचारका लागि सहयोग रकम प्रदान गरेको छ । आर्थिक अभावको कारण उपचारमा समस्या आएकोले नेकपा मकवानपुरको पहलमा वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहे शुभचिन्तकहरूद्वारा जम्मा गरिएको ३९ हजार ६ सय ८० रुपैयाँ सहयोग रकम सोमबार वितरण गरेको हो । ६३ वर्षे बृद्ध […]

२०७८ माघ ४ गते, मंगलवार

टेलिकमको विन्टर अफर सुरु

काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराएको छ । अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, […]

२०७८ माघ ३ गते, सोमबार

धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन । उनलेआयोजना बीचमानै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी गरेका हुन् । अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको […]

२०७८ माघ २ गते, आईतवार