अर्थ

जग्गा धितो राखेर ऋण लिन नपाइने !

काठमाडौं । भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न निर्देशन दिएको छ । यो निर्देशनसंगै अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने भएको छ । मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई […]

२०७९ जेष्ठ ३१ गते, मंगलवार

विदेश भ्रमणकै क्रममा ७२ अर्ब बाहिरियो !

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म विदेश भ्रमणकै लागि नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरिएको छ । यो अघिल्लो वैशाखको तुलनामा १४३ दशमलव ४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भ्रमणबापत नेपालबाट ३२ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको थियो । विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि भ्रमण व्यय बढेकाले त्यसका […]

२०७९ जेष्ठ ३० गते, सोमबार

२० अर्बबराबरको ट्रेजरी बिल जारी हुदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै ९१ दिन,१८२ दिन र १ वर्षको गरी ३ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिनको लागि ५ अर्ब, १८२ दिनको लागि ४ अर्व र १ वर्षको लागि ११ अर्व को […]

२०७९ जेष्ठ २९ गते, आईतवार

शोधनान्तर घाटा २० अर्बले बढ्यो !

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिना अर्थात् बैशाख महिनासम्मको आर्थिक स्थिति अनुसार अर्थतन्त्रमा चुनौति कायमै रहेको देखिएको हो । यस अवधिमा शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर अघिल्लो वर्षको यसै अवधिमा ७ अर्ब ७५ करोडले बचतमा […]

२०७९ जेष्ठ २८ गते, शनिबार

शिव भवानी कपास उद्योगमा आगलागी

काठमाडौँ । रुपन्देही सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको छ । सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

इन्धनको मूल्य पुन: वृद्धि

काठमाडौं । नेपाल आयल निगमले गर रातिदेखि इन्धनको मूल्य पुन: बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

काठमाडौं । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ ।बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ । बुधबार अमेरिकी डलरको विनियम दर १२४. ६४ […]

२०७९ जेष्ठ २६ गते, बिहीबार

दोर्दी खोला कम्पनीको आईपीओ खुला

काठमाडौं । दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो सङ्ख्याको आईपीओ […]

२०७९ जेष्ठ २६ गते, बिहीबार

दुई करोड बराबरको अवैध सामान बरामद !

काठमाडौं । प्रहरीले पर्साका विभिन्न स्थानबाट करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायतका सामग्री बोकेको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा५ख ८६५८ र लु२ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट […]

२०७९ जेष्ठ २६ गते, बिहीबार

“नेपाल चेम्बर एक्स्पो २०२२” असार २ देखि

काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” को आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागिएको हो […]

२०७९ जेष्ठ २५ गते, बुधबार