विद्युत प्राधिकरणद्वारा इन्टरनेट र केवल टीभीको तार काट्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट/केवल टीभी सेवाप्रदायकलाई असोज १५ गतेभित्र नयाँ व्यवस्थाअनुसारको शुल्क तिर्न तथा सम्झौता नवीकरण नगरे तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले बिहिबार एक सूचना जारी गर्दै असोज १५ गतेभित्र परिमार्जित भाडा तिर्न तथा सम्झौता नवीकरण गर्न ताकेता गरेको हो । यसअघि प्राधिकरणले २ पटक सूचना जारी गर्दै सम्झौता नवीकरण गर्दै […]
२०७८ आश्विन ७ गते, बिहीबार